अमेरिकाविरुद्धको खेलमा सन्दीपको नयाँ कीर्तिमान « Khabarhub

अमेरिकाविरुद्धको खेलमा सन्दीपको नयाँ कीर्तिमान


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले अमेरिकाविरुद्धको खेलमा नयाँ कीर्तिमानी बनाएका छन् ।

उनी एकदिवसिय क्रिकेटमा नेपालका लागि एकै इनिङ्समा सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका छन् ।

उनले अमेरिकाविरुद्ध ६ ओभर बलिङ गर्दै १ मेडन ओभरसहित १६ रन खर्चेर ६ विकेट लिएका थिए ।

एकदिवसिय क्रिकेटमा यसअघि यो कीर्तिमान नेपालका पेश बलर सोमपाल कामीको नाममा थियो । उनले युनाइटेड अरब इमिरेट्सविरुद्ध शृङ्खलामा एकै खेलमा ५ विकेट लिँदै नयाँ कीर्तिमान बनाएका थिए ।

आईसीसी विश्वकप क्रिकेट लिग २ मा टस हारेर पहिलो ब्याटिङ गरेको अमेरिका ३५ रनमा अल आउट भएको थियो । जसमा लामिछानेले ६ विकेट लिँदा सुशान भारीले ४ विकेट लिएका थिए ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  १० : ४४ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ