५ हजार घुससहित कम्पनी रजिष्ट्रार कार्यालयका २ कर्मचारी पक्राउ « Khabarhub

५ हजार घुससहित कम्पनी रजिष्ट्रार कार्यालयका २ कर्मचारी पक्राउ


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कम्पनी राजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा कार्यरत नायव सुब्बा र लेखापरीक्षक गरी २ जना कर्मचारी ५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

निजी कम्पनीको अभिलेख अध्यावधिक गर्न आएका सेवाग्राहीसँग लिएको ५ हजार रुपैयाँ घुससहित नायव सुब्बा डोर प्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठ पक्राउ परेका हुन् ।

पूर्व सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले दुवै जनालाई घुससहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  १२ : ३८ बजे

तेल भण्डार थप खोल्न जापानको आग्रह

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व ऊर्जा सुरक्षामा बढ्दो दबाब

सडकमा बसेर जनताको सरकार चलाउँछौँ : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकमा बसेर आम

अमेरिका-इरान वार्ता संकेतबीच मिसाइल प्रहार

एजेन्सी– अमेरिका र इरानबीच सम्भावित वार्ताका संकेतहरू देखिइरहेका बेला इरानले

तल्लो सेती जलविद्युत् : आवासका लागि जग्गा अधिग्रहण

दमौली– तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत्

तनहुँमा अवैध नदीजन्य पदार्थ उत्खनन : तीन सवारीसाधन नियन्त्रणमा

दमौली– तनहुँमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ढुवानी भइरहेको