प्रिती र रमेशको ‘जवानीको जोश’ (भिडियो) « Khabarhub

प्रिती र रमेशको ‘जवानीको जोश’ (भिडियो)


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रिती आले र रमेश गिरीको आवाज रहेको लोकगीत ‘जवानीको जोश’ सार्वजनिक गरिएको छ ।

रमेश गिरीको संगीत तथा शब्द रहेको यो गीतमा आफूले चाहेको प्रेमको वर्णन गरिएको छ । गीतलाई विजय कुमार थापाले एरेन्ज गरेका हुन् ।

यस्तै भिडियोमा अहिलेकी चल्तीकी मोडल करिश्मा ढकाल र गायक रमेश गिरीलाई देख्न सकिन्छ ।

भिडियोलाई प्रदीप सिंह थापाले निर्देशन गरेका हुन् भने राम बिकले खिचेका हुन् । यस्तै भिडियोका सम्पादन जोन राईले गरेका हुन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ६ : १९ बजे

सङ्कटका बेला एकताबद्ध हुन कांग्रेस महामन्त्री पौडेलको अपिल

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुक सङ्कटमा परेका

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान

फरक मत राख्नेविरुद्ध ‘साइबर बुलिङ’ : बलात्कार र हत्याको धम्की दिनेलाई कसले गर्ने कारवाही ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत सेवा पुनः सञ्चालन

रसुवा– चट्याङका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सुचारु भएको

काठमाडौँका तत्कालीन सिडिओ छवि रिजाल पक्राउ

काठमाडौँ – जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि