कोरोना भाइरसको संक्रमणका कारण चीनले बन्द गर्‍याे सगरमाथाको आरोहण « Khabarhub

कोरोना भाइरसको संक्रमणका कारण चीनले बन्द गर्‍याे सगरमाथाको आरोहण


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनले आफ्नो मुलुकबाट सरगरमाथाको आरोहण रोकेको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन सक्ने त्रास बढेपछि चीनले उत्तरी मोहडाबाट सगरमाथाको आरोहण बन्द गरेको हो । एबिसी न्युजका अनुसार चाइना तिब्बत माउन्टेनेरिङ्ग एसोशियसनले यस्तो निर्णय गरेको पुष्टि गरेको छ ।

चीनले सगरमाथाको आरोहण बन्द गरेपनि नेपालले भने यसबारे कुनै निर्णय गरेको छैन । सवैभन्दा बढी पर्वतारोहीले नेपालबाट सगरमाथाको आरोहण गर्ने गरेका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ६ : ४६ बजे

कृषि बैंकद्वारा ५० प्रतिशत कर्जा कृषि क्षेत्रमा लगानी

काठमाडौं– कृषि विकास बैंक लिमिटेडले समग्र कर्जा वृद्धि लक्ष्यको ५०

करिब साढे नौ खर्बको वस्तु आयात हुँदा डेढ खर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले

कार्यकर्तासँग ओलीले भने- ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौँ 

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा

इरान-अमेरिका तनाव चर्कियो

एजेन्सी – इरानमा विरोध प्रदर्शनमाथि भएको कडा दमनको पृष्ठभूमिमा इरानका

विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं– पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ