कोरोनाभाइरसको संक्रमण बढेपछि पोर्चुगलका सबै मेडिकल कलेज बन्द « Khabarhub

कोरोनाभाइरसको संक्रमण बढेपछि पोर्चुगलका सबै मेडिकल कलेज बन्द


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पोर्चुगलमा कोरोना भाइरस संक्रमितहरुको संख्या ७८ पुगेपछि त्यहाँका सबै मेडिकल कलेजहरु बन्द गरिएका छन् ।

देशभरीकै मेडिकल बिद्यालयहरु बन्द हुदा १२ हजार ५०० भन्दा बढी बिद्यार्थीहरु प्रभावित भएका छन् ।

राष्ट्रिय मेडिकल शिक्षा काउन्सिलले कोरोनाभाइरसले महामारीको रुप लिने भन्दै सतर्कताका लागि मेडिकल कलेजहरु बन्द गरिएको जनाएको छ ।

कोरोनाको संक्रमण बढ्दै जाँदा त्यहाँ रहेका हजारौं नेपाली पनि प्रभावित हुने भन्दै चिन्ता जाहेर भएका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ९ : ३२ बजे

विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति

दमौली – व्यास नगरपालिका–५ मानुङकोटस्थित एक होटलमा आगलागी हुँदा करिब

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर- चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका छन्

रास्वपाको बलियो सरकारसँग कलाकर्मीको अपेक्षा, ‘चलचित्र बोर्डलाई स्वायत्त बनाइयोस्’

काठमाडौं- आफ्नो घोषणा पत्रमा ‘फिल्म क्षेत्र’ भन्ने शब्द नै नराखेको

पश्चिम एसिया संकट : उद्धार उडान आज पनि

काठमाडौं– सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा

स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार

काठमाडौं– प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट