जर्मनीले पनि ‘जूम’ प्रयोगमा लगायो प्रतिबन्ध « Khabarhub

जर्मनीले पनि ‘जूम’ प्रयोगमा लगायो प्रतिबन्ध


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मनीले पनि  भिडियो कन्फ्रेसिङ एप ‘जूम’ प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

जर्मनीको परराष्ट्र मन्त्रालयले आफ्ना कर्मचारीलाई ‘जूम’ प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

कोरोनाभाइरसका कारण सामाजिक दूरी कायम गरिरहँदा पछिल्लो समय जूमको प्रयोग बढिरहँदा जर्मन सरकारले जूम प्रयोग नै नगर्न सूचित गरेको हो ।

सुरक्षासँग सम्बन्धि विषयलाई लिएर जूम विवादित बनिरहेको भन्दै उक्त एप प्रयोग नगर्न आग्रह गरिदै आएको छ ।

यसअघि अमेरिकाको माथिल्लो सदनले आफ्ना सदस्य र त्यहाँ कार्यरत कर्मचारीलाई जूम प्रयोग नगर्न आग्रह गरेको थियो ।

अमेरिकी सदनले जूम प्रयोगमा प्रतिबन्ध नै नलगाए पनि स्काइप लगायतका अन्य भिडियो कन्फ्रेन्सिङ एप प्रयोग गर्न आग्रह गरेको थियो ।

अहिलेसम्म ताइवान, अस्ट्रेलिया, स्पेस एक्स, न्युयोर्क स्टेट एरिया स्कूल तथा गुगलले जुमको प्रयोगमा प्रतिबन्ध लगाइसकेका छन्।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  १० : ४२ बजे

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले

प्रधानमन्त्री बालेनको गीतले बनायो नयाँ रेकर्ड

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ र्‍याप गीत ‘जय महाकाली’ले