बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ३२ हजारभन्दा बढीको मृत्यु | Khabarhub Khabarhub

बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ३२ हजारभन्दा बढीको मृत्यु


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३२ हजार ६५ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म २ लाख २३ हजार ६० जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा त्यहाँ २१० जनाको मृत्यु भएको छ भने अरु ३ हजार ८७७ जनामा संक्रमण देखिएको छ ।

१ लाख ९० हजार ६५१ जनाको उपचार भइरहेकोमा १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ५ : ३३ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, दल सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस हुने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार