बेलायतमा खेलकुदका गतिविधि जुन १ सम्म बन्द « Khabarhub

बेलायतमा खेलकुदका गतिविधि जुन १ सम्म बन्द


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- नोबेल कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण बेलायतमा दुई महिनादेखि रोकिएका खेलकुदका गतिविधि जुन महिनासम्म नहुने भएका छन् ।

प्रिमियर लिगदेखि व्यवसायिक लिगहरु शूरु गर्ने बारे बहस भइरहँदा बेलायत सरकारले जुनसम्म कुनै पनि खेल गतिविधि नगर्न निर्देशन दिएको हो ।

बेलायत सरकारले ५० पेज लामो लकडाउनलाई व्यवस्थापन गर्ने बारे तयार पारेको निर्देशीकामा जुन १ अगाडि खेल गतिविधि गर्न नसकिने उल्लखे गरेको छ ।

अहिलेको अवस्थामा खेल गतिविधि संचालन गर्न नसकिने प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन् । योसँगै प्रिमियर लिग जुन १ अगाडि हुने सम्भावना पनि टरेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ९ : ३१ बजे

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर