लकडाउन पछि खुलेको शेयर बजारमा तीव्र गिरावट, १ घण्टामै सर्किट ब्रेक « Khabarhub

लकडाउन पछि खुलेको शेयर बजारमा तीव्र गिरावट, १ घण्टामै सर्किट ब्रेक


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संक्रमण रोक्न जारी भएको लकडाउन पछि पहिलो पटक मंगलबार खुलेको शेयर बजारमा तीव्र गिरावट आएको छ ।

कोरोबार शुरु भएको १ घण्टा नपुग्दै २.०२ प्रतिशतले ओरालो लागेपछि शेयर बजारमा सर्किट ब्रेक लागेको छ ।

मंगलबार खुलेको १ घण्टामै शेयर बजार कूल २५.३० अंकले १२२६.१५ विन्दुमा पुग्यो । यस्तै, क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिभिट इन्डेक्स ५.३९ अंकले घटेको छ ।

मंगलबार कारोबार शुरु हुँदै गर्दा शेयर बजारका सबै समूहका सूचकाङ्ककहरु आरोलो लागेका छन् । सबैभन्दा बढी अन्य समूहको सुचकाङ्क २.८६ प्रतिशत, बैंकिङ समूहको सूचकाङ्क २.३९ प्रतिशत, जीवन बिमा २.३२ प्रतिशतले आरालो लागेको छ ।

मंगलबार १ घण्टाको अवधिमा १० करोड ४३ लाख रुपैयाँ बराबरको १ लाख ६ हजार ३ सय १२ कित्ता शेयर किनबेच भएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  १ : ०९ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग