पक्राउको हल्लापछि पुनमले दिइन् यस्तो स्पष्टीकरण « Khabarhub

पक्राउको हल्लापछि पुनमले दिइन् यस्तो स्पष्टीकरण


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड कलाकार पुनम पाण्डे लकडाउनका बेला नियमको धज्जी उडाउँदै आफ्ना ब्यायफ्रेण्डसँग घुम्न निस्किएकी थिइन् । जसकारण उनलाई प्रहरीले पक्राउ गर्‍यो ।

यतिबेला पुनप पाण्डेलले आफू पक्राउको खबरबारे स्पष्टीकरण दिएकी छिन् । उनले आफू पक्राउ परेको भन्नेमा कुनै सत्यता नभएको पनि बताएकी छिन् ।

पुनमले एक भिडियो सन्देश दिँदै बताएकी छिन्, ‘मैले गएको रात निकै धेरै फिल्म हेरें, एकपछि अर्को गर्दै ३ फिल्म हेरें, जुन निकै राम्रा थिए ।’

पक्राउ परेको खबर झुठ भएको दाबी गर्दै पुनमले आफूलाई हिजोदेखि बारम्बार फोन आएको बताइन् । उनले भनिन्, ‘कृपया मेरो बारेमा यस्तो नलेख्नुस्, घरमै छु, ठीक छु ।’

लकडाउन उल्लङ्घनको आरोपमा पुनमलाई मुम्बई प्रहरीले आइतवार पक्राउ गरेको थियो । उनको बीएमडब्लु कार पनि प्रहरीले हिरासतमा लिएको भनिएको थियो । उनीसँगै ब्यायफ्रेन्डलाई पनि पक्राउ गरिएको भारतीय मिडियाले जनाएका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  २ : ५८ बजे

लागूऔषधसहित सात जना पक्राउ

झापा– लागूऔषध खैरो हेरोइनसहित झापाबाट सात जना पक्राउ परेका छन्

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल

कञ्चनपुरमा छोराबाट आमाको हत्या

कञ्चनपुर– दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया

इरानमा युद्ध : किन बढेन सुनको भाउ ?

एजेन्सी – इरानमा युद्ध सुरु भएको १८ दिन पुगिसक्दा पनि

पर्यापर्यटनको केन्द्रका रूपमा विकास हुँदै ‘म्हाजु भञ्ज्याङ’

स्याङ्जा– आँधीखोला गाउँपालिका–१ मा अवस्थित ‘म्हाजु भञ्ज्याङ ’ पर्यटकको रोजाइमा