स्पेनिस ला लिगा : सेभिल्लासँग रियल बेटिस पराजित « Khabarhub

स्पेनिस ला लिगा : सेभिल्लासँग रियल बेटिस पराजित


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा सेभिल्लाले रियल बेटिसमाथि सहज जीत निकालेको छ ।

घरेलु रंगशालामा भएको खेलमा सेभिल्लाले बेटिसलाई २ – ० ले हरायो ।

कोरोना भाइरसको महामारीका कारण गएको मार्च दोस्रो हप्तादेखि रोकिएको खेल गएरातिदेखि बन्द रंगशालामा खेलाउन शुरू गरिएको थियो ।

खेलमा पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफमा सेभिल्लाले २ गोल गर्न सफल भयो ।

सेभिल्लाका लागि ५६ औँ मिनेटमा पाएको पेनाल्टीमा ओक्याम्पस र ६२ औँ मिनेटमा रिगसले गोल गरेका हुन्।

जीतपछि सेभिल्ला २८ खेलबाट ५० अंकसहित तालिकाको तेस्रो स्थानमा छ भने रियल बेटिस ३३ अंकसहित १२ औँ स्थानमा छ ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ५ : ४१ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण