अमेरिकामा कोरोना भाइरसको खोप बिस्तारित चरणमा, ३० हजार मानिसमा परीक्षण गरिदै « Khabarhub

अमेरिकामा कोरोना भाइरसको खोप बिस्तारित चरणमा, ३० हजार मानिसमा परीक्षण गरिदै


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाको औषधि उत्पादक कम्पनी मोदेर्नाले बुहुप्रतिक्षित कोरोना भाइरसविरुद्धको खोप बिस्तारित चरणमा परीक्षण गर्ने तयारी गरेको छ ।

मोदेर्नाले कोरोना भाइरसविरुद्धको खोप आउदो जुलाईदेखि नै बिस्तारित चरणमा परीक्षण सुरु गर्ने तयारी भएको जनाएको हो ।

तेस्रो चरणको खोप ३० हजार मानिसमा परीक्षण गरिनेछ ।  अन्तिम चरणको परीक्षणका लागि १०० ग्राम डोजको खोप बनाइएको मोदेर्नाले जनाएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ६ : ३१ बजे

वन्यजन्तु पीडित किसानलाई ३८ लाख बढी राहत उपलब्ध

बागलुङ– वन्यजन्तु पीडित किसानलाई ढोरपाटन सिकार आरक्षले पछिल्लो तीन वर्षमा

एमाले महाधिवेशन: बिहान ८ बजेदेखि मतगणना

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ– तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न

एउटै वडाका ५३८ घरमा पानीको घारा

बागलुङ– गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत