झूटा समाचार रोक्न ट्वीटरले ल्यायो नयाँ फिचर « Khabarhub

झूटा समाचार रोक्न ट्वीटरले ल्यायो नयाँ फिचर


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामाजिक सञ्जाल ट्वीटरले झूटा समाचार प्रवाह रोक्नका लागि नयाँ फिचर ल्याएको छ ।

कुनै पनि लेखको लिंक रिट्वीट गर्नुअघि पहिला लिंक खोल्नै पर्ने गरी ट्वीटरले नयाँ फिचर ल्याएको हो ।

तत्काललाई यो फीचर एन्ड्रोइड प्रयोगकर्तामा मात्र उपलब्ध छ । यसको सफलता र प्रयोगकर्ताको फिडब्याको आधारमा यसलाई थप विस्तारित गर्दै आइओएस तथा अन्य प्लेटफर्ममा पछि उपलब्ध गराउने ट्वीटरले जनाएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ९ : ०४ बजे

म्याग्दीको मंगलामा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जामा मार्ग खुलेको १६ वर्षपछि स्तरोन्नति

३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाइएको रहेछ : गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाएको

भक्तपुरका विभिन्न ठाउँबाट ६० बढी व्यक्ति पक्राउ

भक्तपुर– प्रहरीले सार्वजनिक शान्तिमा खलल पुर्‍याउने ६० भन्दा बढी व्यक्तिलाई

पाँच किलोमिटर सडक स्तरोन्नति गर्न आठवर्षपछि बजेट

पाल्पा- लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको पाल्पाको हार्थोक–बतासे

चितवनमा सोमबारदेखि मौरी सम्मेल हुँदै

चितवन– मौरी, परागसेचन र खाद्य सुरक्षाबीचको अन्तरसम्बन्धबारे अन्तर्राष्ट्रियस्तरमा बहस गर्न