पेस्तोल र सकेट बमसहित विप्लव नेकपाका नेता बज्रचार्य पक्राउ : प्रहरी « Khabarhub

पेस्तोल र सकेट बमसहित विप्लव नेकपाका नेता बज्रचार्य पक्राउ : प्रहरी


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारद्वारा प्रतिवन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला कमिटी सदस्य श्याम बज्राचार्य पेस्तोल र सकेट बमसहित पक्राउ परेका छन् ।

एक थान पेस्ताल र ३ वटा सकेट बमसहित उनी पक्राउ परेको ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी टेक राईद्वारा जानकारी दिए ।

ललितपुरको नागबहाल इखाछेंस्थित डेरामा प्रहरीले छापा मारी उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  १० : ५६ बजे

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई