अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि « Khabarhub

अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय चलचित्र अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि शनिबार नै उनका पिता अमिताभ बच्चनलाई पनि संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका थिए ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार अमिताभ र अभिषेक दुबैमा संक्रमण पुष्टि भए पनि परिवारका अन्य सदस्यमा संक्रमण देखिएको छैन ।

अभिनेता अभिषेक बच्चनले सामाजिक सञ्जालमार्फत आफू र आफ्ना पिता अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टी भएको उल्लेख गरेका छन् ।

 

 

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ५ : ३७ बजे

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ