३ अभिनेत्रीको टिप्पणी गरेपछि ट्रोलको सिकार बनिन् सोनम « Khabarhub

३ अभिनेत्रीको टिप्पणी गरेपछि ट्रोलको सिकार बनिन् सोनम


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडका चर्चित अभिनेता अनिल कपुरकी पुत्री अभिनेत्री सोनम कपुर आफ्नै बोलीका कारण बारम्बार विवादमा पर्ने गरेकी छन् । भने धेरै पटक ट्रोलको सिकार पनि भइन ।

पछिल्लो १३ वर्षमा सोनम आफैँले दिएको बयानका कारण उनी विवादमा पर्दै आएकी छन् ।

सोनम विवादमा परेका पुराना किस्सा :

एक पटक सोनम कपूरले अभिनेत्री ऐश्वर्या राय बच्चनलाई आन्टी सम्बोधन गरेपछि विवादमा परिन । ऐश्वर्याका फ्यानहरु आक्रोशित बनेका थिए ।

सोनमको विरोधमात्र गरेनन् । ट्रोल नै बनाए ।

यस बारे सोनमले स्पष्टिकरण दिँदै बुवा अनिल कपुरसँग काम गरेको र जेनरेसन ग्यापका कारण ऐश्वर्यलाई आन्टि सम्बोधन गरेको बताइन ।  तथापी उनको यो बयानले बलिउडमा निकै हलचल मच्चिएको थियो ।

सोनम कपूरको आफ्नै फेसन सेन्स र स्टाइलका चर्चामा रहने गर्छिन् । यही फेसन र स्टाइलबारे अभिनेत्री परिणीति चोपडालाई टाइट कपडा नलगाउन सुझाव दिइन । अनि फेरि अर्को ट्रोलको सिकार भइन । करण जोहरको कफि विथ करणमा बोल्दै परिणीति चोपडाका पहिरनको सुझाव दिएपछि धेरै आलोचित बनिन् ।

करण जहरको सोहि कार्यक्रममा सोनम कपूरले आलिया भट्टलाई पनि पहिरन सम्बन्धी सुझाव दिइन । उनले आलियालाई आफ्नो उमेर अनुसारको कपडा लगाउनु पर्ने सुझाव दिएकी थिइन् । तर आलियाका फ्यानले यसलाई सहजै पचाउन सकेनन् । त्यसपछि सोनम ट्रोलको सिकार भइन ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ९ : ३८ बजे

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ