जनता समाजवादीले पायो दल दर्ताको प्रमाणपत्र « Khabarhub

जनता समाजवादीले पायो दल दर्ताको प्रमाणपत्र


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरणपछि निर्वाचन आयोगमा दर्ता भएको जनता समाजवादी पार्टीलाई आयोगले प्रमाणपत्र दिएको छ।

जनता समाजवादीलाई आयोगले आइतबार दल दर्ता प्रमाणपत्र उपलब्ध गराएको पार्टीका नेता शिवजी यादवले जानकारी दिए ।

जनता समाजवादीमा महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष छन्।

दुई महिना पहिले बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको समाजवादी र राजपाबीच एकीकरण भएर नयाँ पार्टी बनेको थियो।

जनता समाजवादीमा ३४ जना सांसद छन्।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  २ : ५३ बजे

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा