कुकुर पाल्न दर्ता अनिवार्य, वार्षीक कर ८ सय « Khabarhub

कुकुर पाल्न दर्ता अनिवार्य, वार्षीक कर ८ सय


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईंले कहिल्यै कुकुर पाल्न सरकारको अनुमति चाहिने सुन्नु भएको छ ?

अझ घरमा कुकुर पाल्न सरकारी कार्यालयमा दर्ता हुनुपर्ने र त्यसबापत वार्षीक शुल्कसमेत तिर्नुपर्दछ भन्दा पत्याउनु हुन्छ ?

भारतको नोएडामा घरपालुका जनावार कुकुर पाल्न सरकारी कार्यालयमा दर्ता अनिवार्य गरिएको छ । यति मात्र होइन, अब कुकर पाल्नेले ५ सय भारु शुल्क तिरेर हरेक वर्ष नवीकरण गर्नु पर्दछ ।

नोएडा प्राधिकरणले घरपालुवा कुकुरका विषयमा एक नीति बनाउँदै यसको रजिस्ट्रेशन अनिवार्य गरेको हो । यदि निर्देशन अवज्ञा गरे कुकुर धनीलाई कारबाही हुन्छ ।

यस योजनालाई पेट डग रजिस्ट्रेशन स्कीम नाम दिइएको छ । यो नियम जारी गर्नुको कारण घरपालुवा कुकुरको संख्या पत्ता लगाउन र भ्याक्सिन लाए नलाएको जानकारी लिन हो ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ५ : २० बजे

झापामा असिनापानीले कृषि क्षेत्रमा तीन अर्बको क्षति

झापा – फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या