कतै अल्सर त भएको छैन ? लक्षण यस्ता हुन्छन् « Khabarhub

कतै अल्सर त भएको छैन ? लक्षण यस्ता हुन्छन्


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- लामो समयम्मको ग्यास्ट्रिक समस्याले अन्त्यमा अल्सर अनि क्यान्सरसमेत गराउँछ ।

दैनिक खानपान, व्यस्थ जीवनशैली र स्वस्थ्यको लापरवाहीले ग्यास्ट्रीकको समस्याले धेरैलाई आक्रान्त पारेको छ ।

ग्यास्ट्रिकको समयमै उपचार नगर्दा र लामो समयसम्म यसको असर पर्दा अल्सर हुनसक्छ । अल्सर भए नभएको कसरी पत्ता लगाउने त जान्नुहोस् अल्सरका लक्षणहरुः

-खाना खाएपछि या अरु बेला पनि बान्ता आईरहन्छ भने पनि अल्सरको लक्ष्मण हुनसक्छ ।
-प्रायः जसो पेट फुलीरहन्छ भने पनि अल्सरको संकेत हुन सक्छ ।
-सावीकको खाना खाईरहँदा नै तपाईको तौल घट्दै गईरहेको छ भने पनि चुप नबस्नुहोस् ।
-पेट दुखीरहनु केही खाएपछी दुख्न शुरु गर्नु अल्सरको संकेत हुनसक्छ ।
-छिटोछिटो भोक लागीरहनु पनि अल्सरको कारण हुन सक्छ ।
-लामो समयसम्म कालो दिशा भईरहेको छ भने यो अल्सरको कारण हुने ब्लिडिङले भएको हुनसक्छ ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ३ : ०० बजे

मौसम प्रतिकूल भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

मुस्ताङ– मौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

चितवन- नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी- अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु