चोरी मुद्दाका फरार तीन पक्राउ « Khabarhub

चोरी मुद्दाका फरार तीन पक्राउ


२७ भदौ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- जिल्ला अदालत कैलालीबाट विभिन्न मितिमा चोरीसम्बन्धी मुद्दामा सजाय ठहर भई फरार रहेका ३ जना दोषीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा घोडाघोडी नगरपालिका–४ माघी बस्ने निराजन चौधरी, दिपेन्द्र चौधरी र रबिन चौधरी छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई घोडाघोडी नगरपालिका–५ डोके बजारबाट पक्राउ गरेको हो।

उनीहरुमध्ये निराजनलाई १ लाख ५४ हजार रुपैयाँ जरिवाना र १५ दिन कैद, दिपेन्द्रलाई ७७ हजार रुपैयाँ र १५ दिन कैद तथा रबिनलाई ७७ हजार रुपैयाँ जरिवाना र १ महिना कैद सजाय अदालतले ठहर गरेको थियो।

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  ७ : १९ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ