प्रेम विवाहका बाधक ४ ग्रह « Khabarhub

प्रेम विवाहका बाधक ४ ग्रह


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यदि कसैको प्रेम विवाह सफल भएन भने उसको कुण्डलीमा ४ ग्रह कमजोर भएको हुनसक्ने आशंका हुन्छ । यी ४ ग्रह शुक्र, बृहस्पती (गुरु), बुध, र राहु हुन् ।

यसमध्ये शुक्र कमजोर भएमा व्यक्तिको कामुक र प्रेम भावना कमजोर हुने गर्दछ । त्यहि बृहस्पती (गुरु) कमजोर भएका व्यक्तिको वैवाहिक जीवनमा खुसी हराएर जान्छ । त्यस्तै यदि बुध कमजोर भएमा विवाहमा धोका हुने सम्भावना हुन्छ ।

त्यसैगरी कमजोर राहु भएकाहरुले वैवाहिक जीवनमा कल्पना र भ्रममा बाच्ने गर्दछन् । यस्तो स्थितीले प्रेम विवाहमा बाधा उत्पन्न गराउँछ । त्यसैले यसबाट बच्न ज्योतिष शास्त्रमा केहि उपाय अपनाउनु पर्दछ ।

ज्योतिषका यी उपायले बनाउँछ प्रेम विवाह सफल
– दैनिक बिहान सूर्यलाई जल अर्पण गर्नुहोस् ।
– हरेक बिहान अनिवार्य गायत्री मन्त्रको जप गर्नुहोस् ।
– शुक्रबार र पूर्णिमाका दिन अनिवार्य व्रत राख्नुहोस् ।
– शुक्रवार पारेर साना कन्याहरुको आशीर्वाद लिनुहोस् ।
– शुक्र, बृहस्पती, बुध, राहुको शान्तीको उपाय गर्नुहोस् ।
– कुण्डलीमा पञ्चम भाव र पञ्चमेश बलियो बनाउनु पर्दछ ।
– कुण्डलीमा सप्तम भाव र सप्तमेशलाई मजबुत पार्नु पर्दछ ।
– ज्योतिषको सल्लाहमा पन्ना वा पुखराज धारण गर्नुहोस् ।

यसका लागि ज्योतिषको परामर्श समेत लिनुपर्छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  १२ : ५२ बजे

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको