२३ वर्षपछि सलमानकी पूर्वअभिनेत्री लिएर फिल्म बनाउदै कंगना « Khabarhub

२३ वर्षपछि सलमानकी पूर्वअभिनेत्री लिएर फिल्म बनाउदै कंगना


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय बलिउड अभिनेत्री कंगना रनावत बलिउड सुपरस्टार सलमान खानविरुद्ध खनिदै आएकी छन् ।

नातावादको मुद्धामा कंगनाले सलमानलाई दोषी मान्दछिन् । यसैबीच कंगना सलमानकी पूर्वअभिनेत्रीका साथ नयाँ फिल्ममा देखा पर्दैछिन् ।

कंगना अहिले थलाइवी नामक फिल्मको काममा ब्यस्त छिन् । नेतृ तथा अभिनेत्री जयललिताको विषयमा निर्माण हुने उक्त फिल्ममा कंगनाको लुक्स पहिले नै ट्रेण्डमा छ । यसैबीच कंगनाले सलमानको पहिलो फिल्म मैने प्यार किया (सन् १९८९)की अभिनेत्री भाग्यश्रीलाई लिएर फिल्मको काममा छिन् ।

भाग्यश्री २३ वर्षपछि आफू फिल्ममार्फत कम्ब्याक गर्ने सन्देश युक्त तस्वीर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी छन् । भाग्यश्री लेख्छिन्, म फेरि काम गर्न उत्साहित र खुसी छु । सामाजिक सञ्जालमा भाग्यश्रीको फोटो भाइरल बनेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ११ : ३० बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा