धरानमा थप ८६ जनामा संक्रमण पुष्टि « Khabarhub

धरानमा थप ८६ जनामा संक्रमण पुष्टि


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी-  सनुसरीको धरानमा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्क र धरान उपमहानगरपालिकामार्फत स्वाब संकलन गरिएकामध्ये ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।त्यसमध्ये ४ जना पुनः परीक्षण गरिएकाहरू हुन् ।

धरान उपमहानगरमार्फत ३५ जनाको स्वाब संकलन गरेर जाँच गर्दा १३ जनाको पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए । अन्य भने बीपी प्रतिष्ठानमा स्वाब परीक्षण गरेकाहरू हुन् ।

१३ मध्ये ९ जना नयाँ संक्रमित हुन् भने ४ जना पूराना संक्रमित हुन् । पहिलो लटमा गरिएकाहरूको रिपोर्ट आएको हो । एन्फा एकेडेमीमा गरिएको रिपोर्ट भने हालसम्म आएको छैन ।

रिपोर्ट आएकामध्ये फेरि परीक्षण गरिएकामध्ये ४ जना अनुसन्धान कार्यालयका कर्मचारी रहेको मेहताले बताए ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  १२ : ५७ बजे

आज वनस्पति दिवस मनाइँदै, हरित अर्थतन्त्रको विकासमा जोड

काठमाडौँ– ‘समृद्धिका लागि वनस्पति’ नारासहित आज देशका विभिन्न भागमा २७औँ

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौँ– दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ ।

विराट गोल्ड कप फुटबल : झापा–११ सँग आर्मी स्तब्ध

मोरङ– विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको उद्घाटन खेलमा झापा–११

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस

काठमाडौँ– मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुवातको स्मरण गर्दै आज अन्तर्राष्ट्रिय

केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल