गौतम बुद्ध कप क्रिकेट प्रतियोगिता आजबाट चितवनमा « Khabarhub

गौतम बुद्ध कप क्रिकेट प्रतियोगिता आजबाट चितवनमा


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- गौतम बुद्ध कप क्रिकेट प्रतियोगिता आज चितवनमा सुरु हुदैछ ।

भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा प्रतियोगिता हुन लागेको हो ।

तीन टिमबीच हुने प्रतियोगितामा राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका खेलाडीसहित विभिन्न उमेर समूहका स्थानीय खेलाडी पनि सहभागी छन् ।

सिंगल राउण्ड रोबिनका आधारमा सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन आज बागमती र र नारायणी टिमबीच प्रतिस्पर्धा हुँदैछ ।

दोस्रो दिन बागमती र राप्ती तथा अन्त्मि तेस्रो दिन राप्ती र नारायणी टिमबीच प्रतिस्पर्धा हुनेछ । शीर्ष स्थानको टिमले मंसिर ३० गते फाईनल खेल खेल्नेछन् ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ९ : ४५ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर