गौतम बुद्ध कप क्रिकेट प्रतियोगिता आजबाट चितवनमा | Khabarhub Khabarhub

गौतम बुद्ध कप क्रिकेट प्रतियोगिता आजबाट चितवनमा


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- गौतम बुद्ध कप क्रिकेट प्रतियोगिता आज चितवनमा सुरु हुदैछ ।

भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा प्रतियोगिता हुन लागेको हो ।

तीन टिमबीच हुने प्रतियोगितामा राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका खेलाडीसहित विभिन्न उमेर समूहका स्थानीय खेलाडी पनि सहभागी छन् ।

सिंगल राउण्ड रोबिनका आधारमा सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन आज बागमती र र नारायणी टिमबीच प्रतिस्पर्धा हुँदैछ ।

दोस्रो दिन बागमती र राप्ती तथा अन्त्मि तेस्रो दिन राप्ती र नारायणी टिमबीच प्रतिस्पर्धा हुनेछ । शीर्ष स्थानको टिमले मंसिर ३० गते फाईनल खेल खेल्नेछन् ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ९ : ४५ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’