हाल ३०३ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै « Khabarhub

हाल ३०३ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकभर हालसम्म ३०३ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार २६२ जना आईसीयूमा र ४१ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

शनिबारसम्मको तथ्यांक अनुसार प्रदेश १ मा ३३ जना आईसीयूमा छन् भने ७ भेन्टिलेटरमा उपचार भइरहेको छ । यसैगरी  प्रदेश २ मा ६ जना आईसीयूमा र २ को भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी बागमती प्रदेशमा ७० जना आईसीयूमा र १२ को भेन्टिलेटरमा उपचार भइरहेको छ भने  गण्डकी प्रदेशमा ९१ जना आईसीयूमा र ११ को भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै लुम्बिनी प्रदेशमा ४८ जना आईसीयूमा  र ३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा ७ जना आईसीयूमा र ४ को भेन्टिलेटरमा उपचार भइरहेको छ भने सुदूरपश्चिम प्रदेशमा ७ जना आईसीयूमा र २ को भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ९ : ५५ बजे

फिफा नियममाथि ट्रम्पको ‘पावर’: अमेरिकी खेलाडीले पाएको रातो कार्ड फुकुवा

काठमाडौँ – फिफा विश्वकपको एउटा स्थापित र अकाट्य नियम छ-

यी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

नर्वेसँगको हारसँगै भावुक बनेका नेयमारले गरे संन्यासको घोषणा

न्युयोर्क – ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

गोल्डेन बुटको रोमाञ्चक भिडन्त : प्रतिस्पर्धामा ७ गोलसहित मेसी, हालान्ड र एम्बाप्पे

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्तालाई प्रदान