पासपोर्टमा खोल हाल्न प्रतिबन्ध ! « Khabarhub

पासपोर्टमा खोल हाल्न प्रतिबन्ध !


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– राहदानी विभागले नेपालमा चल्तिमा रहेको राहदानीजस्तै देखिने कभर (खोल) बिक्री वितरण गर्न नपाइने बताएको छ ।

राहदानी विभाग नारायणहिटी काठमाडौँले आइतबार एक सूचना जारी गर्दै राहदानीजस्तै देखिने हरियो खोल बिक्री वितरणमा रोक लगाएको हो ।

‘झट्ट हेर्दा साधारण राहदानीजस्तो देखिने राहदानीको खोल खरिद बिक्रीमा प्रतिबन्ध लगाइएको हुँदा यस प्रकारको खोल बिक्री तथा खरिद नगर्नु हुन सर्वसाधारणमा अनुरोध गरिन्छ’ विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

राहदानीको सुरक्षाको लागि भन्दै यस्ता खोलहरु बिक्रिवितरण हुँदै आएका छन् ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ८ : ४६ बजे

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा– प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न

प्रधानमन्त्रीलाई रविको ढाडस, ‘तपाईंका निर्णयमा काँध थाप्छौँ’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति

देवदह– दुई दिनसम्म परेको बेमौसमी वर्षाले रूपन्देहीमा ठूलो परिणाममा काँचो

मीनबहादुरले धमाधम भाटभटेनी ठड्याइरहँदा सरकार भने हेरेको हेर्‍यै

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको म्यान्डेटबाट