डिभिजन वन कार्यालयका अधिकृत दुई लाख रुपैयाँ घुससहित पक्राउ  « Khabarhub

डिभिजन वन कार्यालयका अधिकृत दुई लाख रुपैयाँ घुससहित पक्राउ 


१ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृत सहित दुई जनालाई घुस अभियोगमा पक्राउ गरेको छ ।

नवलपरासी (वर्दघाट सुस्ता पूर्व) मा कार्यरत सहायक वन अघिकृत (निमित्त कार्यालय प्रमुख) र कार्यालय सहयोगीई २ लाख घुससहित पक्राउ गरेको अख्तियारले जनाएको हो ।

आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले वन अधिकृत कृष्ण बहादुर देवकोटा र कार्यालय सहयोगी प्रमोद कुमार तेलीलाई २ लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको जनाएको छ ।

टेण्डरको काठ उठाए बापत सेवाग्राहीसँग पटक-पटक घुस लिएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहिबार  ६ : ५२ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले