बालुवाटर पुगेर प्रधानमन्त्री ओलीले लिए बुबासँग आशिर्वाद « Khabarhub

बालुवाटर पुगेर प्रधानमन्त्री ओलीले लिए बुबासँग आशिर्वाद


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेर त्रिवि शिक्षण अस्पतालबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले बुबा मोहनप्रसाद ओलीसँग आशीर्वाद लिएका छन्।

अस्पतालबाट डिस्चार्ज भएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका प्रधानमन्त्री ओलीले बुबासँग आशीर्वाद लिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

उनले प्रधानमन्त्रीले बुबासँग आशिर्वाद लिएको फोटो फेसबुकमा राख्दै यस्तो लेखेका छन् ।

अस्पतालमा रहुन्जेल सङ्क्रमणको जोखिमका कारण अरुलाई भेट्न दिइएको थिएन। आशीर्वाद दिँदै बुबाले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेका थिए।

उपचारका लागि अस्पताल जाने क्रममा पनि प्रधानमन्त्री ओलीले बुबासँग आशीर्वाद लिएका थिए। अस्पताल परिसरमै प्रधानमन्त्री ओलीले बुबालाई ढोग गरेका थिए।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  १० : १५ बजे

सुनको मूल्य १२ हजार पाँचसय रुपैयाँले घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज पनि सुनको मुल्यमा भारी गिरावट आएको

दाङको दुर्गम सैघामा विद्युत सेवाको पहुँच

दाङ– दाङको घोराही उपमहानगरपालिका–१९ अन्तर्गत पर्ने सैघामा विद्युत सेवाको पहुँच

कसरी सम्भव भयो, ओलीको इलाकामा बालेनको धमाका ?

हुन त म पनि हिजोसम्म पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष

रसुवा अस्पतालमा सेवा विस्तार

रसुवा– रसुवाको धुन्चेस्थित रसुवा जिल्ला अस्पतालमा शल्यक्रिया सेवा उपलब्ध हुन

मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च

पाँचथर– हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको नसर्ने रोगको खोजपड्ताल (स्क्रिनिङ) कार्यक्रममा