बेलायती प्रधानमन्त्रीले भने-चिकित्सकप्रति ऋणी छु « Khabarhub

बेलायती प्रधानमन्त्रीले भने-चिकित्सकप्रति ऋणी छु


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत- बेलायती प्रधानमन्त्री बोरिस जोनसन कोरोना भाइरसको संक्रमणबाट निको भएर अस्पतालबाट डिस्चार्च भएका छन् ।

सेन्ट थोमस हस्पिटलबाट उनी आइतबार डिस्चार्च भएका हुन्।

कोरोना भाइरसको संक्रमण देखिएको ११ दिनपछि उनी अस्पताल भर्ना भएका थिए। उनलाई आईसियूमा राखेर उपचार गरिएको थियो ।

अस्पतालबाट डिस्चार्ज  भएपछि बेलायतका प्रधानमन्त्री जोनसनले चिकित्सकलाई धन्यवाद दिएका छन् । 

आफ्नो उपचारमा खटिएका चिकित्सकप्रति आफू ऋणी रहेको जोनसनले बताएका छन् ।

एक विज्ञप्ति निकाल्दै उनले भनेका छन्- म उनीहरुलाई पर्याप्त धन्यवाद दिन सक्दिन। म उनीहरुप्रति ऋणी छु।

५५ वर्षीय जोनसन अस्पताल भर्ना भएको भोलिपल्टै उनलाई आईसियूमा सार्नु परेको थियो ।

बेलायतमा कोरोना भाइरस संक्रमणका कारण १ ० हजार ६१२ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ५ : ५८ बजे

इरानको ड्रोन आक्रमणमा परी ओमानमा एक नेपाली घाइते

काठमाडौँ – इरानले गरेको ड्रोन आक्रमणमा परेर ओमानमा एक नेपाली

मुग्लिन-नारायणगढ सडक एकतर्फी बन्द

काठमाडौँ- मुग्लिन-नारायणगढ सडक एकतर्फी रुपमा बन्द भएको छ। यो सडकको

सुशीला आफैँले छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने, विज्ञसमेत जुटाएर धमाधम अध्ययन

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की सरकारले भदौ २३ र २४ गतेको

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौं– नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक

विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा एकजना पक्राउ

काठमाडौं– प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दाका एक फरार अभियुक्तलाई