विश्वभर २२ हजार भन्दा धेरै स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण « Khabarhub

विश्वभर २२ हजार भन्दा धेरै स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भमइरस महामारीको रुपमा विश्वभर फैलिएको छ ।

भाइरसको संक्रमणबाट विश्वभर १८ लाख मानिस संक्रमित भएका छन् भने १ लाख १४ हजारले ज्यान गुमाइसकेका छन् ।

विश्वका ५२ देशका २२ हजारभन्दा धेरै स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ भने कयौले ज्यान गुमाएका छन् ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओका अनुसार ५२ देशका २२ हजार ७३ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

सबै देशबाट सङ्क्रमणको पुष्ट जानकारी नआएकाले अझै धेरै स्वास्थ्यकर्मी कोरोनाबाट प्रभावित भएको हुनसक्ने डब्लूएचओले जनाएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ६ : ५४ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो