पानी नपिईकन महिनौंसम्म बाच्न सक्ने प्राणी « Khabarhub

पानी नपिईकन महिनौंसम्म बाच्न सक्ने प्राणी


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुसा एक स्तनधारी जीव हो । सामान्यतया मुसाको पनि थुप्रै प्रजाती हुन्छन् ।

मुसा विशेष गरी माटो मुनी दुलो बनाएर बस्छ । हिन्दू संस्कृतिका अनुसार मुसालाई भगवान गणेशको वाहनका रुपमा लिइन्छ ।

आज हामी मुसाको अनौठो गुणको चर्चा गर्दै छौं । अहिले लामो समयसम्म पानी नपिइकन बाँच्ने जीव भनेर मरुभूमीमा पाइएने ऊँटलाई लिइन्छ ।

तर मुसामा यस्तो विशेषता हुन्छ जुन उँट भन्दा पनि लामो समय सम्म पानी नखाइकन बाँच्न सक्छ ।

सामन्यतया ऊँट एक हप्तासम्म पानी नखाइकन बाँच्न सक्छ तर, अध्ययन अनुसार, मुसा महिना दिनसम्म पनि पानी नखाइकन बाँच्न सक्छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  २ : ०२ बजे

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

बागलुङ– दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ