लकडाउनमा तास खेलेर समय बिताउँदै कंगना « Khabarhub

लकडाउनमा तास खेलेर समय बिताउँदै कंगना


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री कंगना रनावत लकडाउनका बेला तास खेलेर समय बिताइरहेकी छिन् । यतिबेला मनालीमा आफ्नो समय बिताइरहेकी कंगना भारतमा लकडाउन घोषणा गर्नुअघि नै मनाली पुगेकी थिइन् ।

उनी आफ्नो परिवारका साथ मनालीमा रमाइरहेकी छिन् । हालै कंगनाको टिमले मनालीबाट एक पोस्ट सार्वजनिक गरेको छ । उक्त पोस्टमा कंगनालाई परिवारका साथ तास खेलिरहेको देख्न सकिन्छ । फ्यानले कंगनाको तस्वीरमा कमेन्ट गरेका छन् ।

लकडाउनअघि कंगना ‘थलाइवी’ नामक फिल्मको शूटिङमा व्यस्त थिइन् । साथै उनले ‘तेजस’ नामक फिल्ममा पनि काम गरिरहेकी छिन् ।

 

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ३ : ५७ बजे

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी– ट्याक्टरको ठक्करबाट गुल्मीको मदाने गाउँपालिकाका एक युवाको मृत्यु भएको

जय ट्रफी फाइनल : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस

काठमाडौँ – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल

काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व

कैलाली भन्सारबाट ५ अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली– कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा पाँच अर्ब

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

दाङ– दाङको देखुरीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु