कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या १२ पुग्यो « Khabarhub

कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या १२ पुग्यो


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कुवेत- कुवेतमा कोरोनाभाइरस संक्रमित नेपालीको संख्या १२ पुगेको छ ।

सोमबार थप १ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै संक्रमित नेपालीको संख्या १२ पुगेको हो ।

कुवेतको स्वास्थ्यले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार अनुसार १ नेपालीसहित ६६ जना नयाँ संक्रामित फेला परेका हुन् ।

हालसम्म कुवेतमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार २३४ पुगेको छ । कोरोनाका कारण १ जनाको मृत्यु भएको छ भने १४२ जना उपचारपछि निको भएका छन् । १ हजार  ९१ जनाको विभन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ७ : ५१ बजे

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य

प्रतिबन्ध र द्वन्द्वका बाबजुद इरानको व्यापार घाटामा घट्यो

तेहरान – इरानी चालू आर्थिक वर्षको १० महिनाको अवधिमा इरानको

विस्फोटक पारी खेलेका ईशान आउट, भारतले गुमायो दोस्रो विकेट

काठमाडौं– आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल

फागुन १८ गतेसम्म मात्र निर्वाचन प्रचारप्रसार गर्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही फागुन ४