इटालीमा २ लाख २१ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

इटालीमा २ लाख २१ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इटालीमा २ लाख २१ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट इटालीमा २४ घण्टामा १७२ जनाको मृत्यु भएको छ ।

योसँगै इटालीमा मृतकको संख्या ३० हजार ९११ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ४०२ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख २१ हजार २१६ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये १ लाख ९ हजार ३९ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका ८१ हजार २६६ जनामध्ये ९५२ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ५ : ४९ बजे

मदिरा पिएरसवारी साधन हुइँक्याइरहेका नौ चालक कारबाहीमा

काठमाडौं– मदिरा पिएर सडकमा सवारी साधन हुइँक्याइरहेका नौ जना चालक

ओखलढुङ्गामा आगलागी ५७ लाख बढीको क्षति

ओखलढुङ्गा– जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा घरमा

कांग्रेसको १५औँ महाधिवेशन : केन्द्रीय प्रतिनिधिलाई अभिमुखीकरण

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै निर्वाचन क्षेत्रमा

अफगानिस्तानमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, १ सय १६ जना घाइते

काठमाडौं- अफगानिस्तानमा वर्षाका भएका विभिन्न घटनामा मृत्यु हुनेको सङ्ख्या ६१

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज