रुसमा कोरोना संक्रमित राखिएको अस्पतालमा आगलागी, ५ जनाको मृत्यु « Khabarhub

रुसमा कोरोना संक्रमित राखिएको अस्पतालमा आगलागी, ५ जनाको मृत्यु


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुसमा कोरोना संक्रमित राखिएको एक अस्पतालमा आगलागी हुँदा ५ जना बिरामीको मृत्यु भएको छ ।

सेन्ट पिटर्सबर्ग शहरमा रहेको कोभिड–१९ अस्पतालमा आगलागी हुँदा कम्तीमा पाँच जना बिरामीको जलेर मृत्यु भएको बीबीसीले जनाएको छ ।

आगलागीपछि एक सय ५० जनालाई अस्पतालबाट सुरक्षितरुपमा निकालिएको छ । घटनामा कति जना घाइते भएका छन् भन्नेबारेमा अझै पूर्ण विवरण आइसकेको छैन ।

रुसी समाचार एजेन्सीहरुका अनुसार भेन्टिलेटरमा बिद्युत शर्ट भएर आगलागी भएको हो ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ६ : ०० बजे

मदिरा पिएरसवारी साधन हुइँक्याइरहेका नौ चालक कारबाहीमा

काठमाडौं– मदिरा पिएर सडकमा सवारी साधन हुइँक्याइरहेका नौ जना चालक

ओखलढुङ्गामा आगलागी ५७ लाख बढीको क्षति

ओखलढुङ्गा– जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा घरमा

कांग्रेसको १५औँ महाधिवेशन : केन्द्रीय प्रतिनिधिलाई अभिमुखीकरण

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै निर्वाचन क्षेत्रमा

अफगानिस्तानमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, १ सय १६ जना घाइते

काठमाडौं- अफगानिस्तानमा वर्षाका भएका विभिन्न घटनामा मृत्यु हुनेको सङ्ख्या ६१

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज