फ्रान्समा २४ घण्टामा ८०२ जनामा कोरोना भाइरसको संक्रमण « Khabarhub

फ्रान्समा २४ घण्टामा ८०२ जनामा कोरोना भाइरसको संक्रमण


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  फ्रान्समा २४ घण्टामा थप ८०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने थप ३४८ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म त्यहाँ कुल संक्रमितको संख्या १ लाख ७८ हजार २२५ पुगेको छ भने मृतक संख्या २६ हजार ९९१ पुगेको छ ।

त्यहाँ ९३ हजार ४४९ जनाको उपचार भइरहेकोमा २ हजार ५४२ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ८ : ४२ बजे

ओखलढुङ्गामा आगलागी ५७ लाख बढीको क्षति

ओखलढुङ्गा– जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा घरमा

कांग्रेसको १५औँ महाधिवेशन : केन्द्रीय प्रतिनिधिलाई अभिमुखीकरण

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै निर्वाचन क्षेत्रमा

अफगानिस्तानमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, १ सय १६ जना घाइते

काठमाडौं- अफगानिस्तानमा वर्षाका भएका विभिन्न घटनामा मृत्यु हुनेको सङ्ख्या ६१

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज

यूएईमा घाइते भएकामध्ये छ नेपाली डिस्चार्ज, एकको अवस्था खतरामुक्त

काठमाडौं- यूएईको राजधानी अबु धाबीस्थित नेपाली राजदूतावासले शुक्रबारको घटनामा घाइते