फिफा यू १७ महिला विश्वकपको नयाँ मिति तय « Khabarhub

फिफा यू १७ महिला विश्वकपको नयाँ मिति तय


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – फिफा यू १७ महिला विश्वकपको नयाँ मिति तय भएको छ । भारतमा यहिँ वर्षको अत्यतिर हुने तय भएको प्रतियोगिता कोरोना भाइरसका कारण एक वर्ष पछि धकेलिएको हो ।

फिफाले मंगलबार बेलुका उमेर समुहको महिला विश्वकपको नयाँ मिति२०२१ फ्रेब्रुअरी १७ देखि मार्च ७ सम्म हुने भएको छ ।

यसअघि यो प्रतियोगिता भारतमै २०२० नोभेम्बर २ देखि २१ सम्म हुनेतय भएको थियो । प्रतियोगिताको मिति सरेपनि खेलका मापदण्ड यसअघिकै अनुसार हुने पनि फिफाले स्वष्ट पारेको छ ।

फिफाले कोरोना भाइरसका कारण यो वर्ष हुने तय भएका अधिकाशं प्रतियोगिताहरु पछि धेकीसकेको छ । महिला विश्वकपका लागि एसियाबाट जापान र उत्तर कोरिया छनोट भएका छन् भने भारत विश्वकप आयोजकको हिसाबमा सोझै छनोट भएको हो ।

विश्वकप खेल्ने खेलाडी जनवरी १ २००५ देखि डिसेम्बर २००५ भित्र जन्मिएको हुनु पर्ने फिफाको नियम छ । विश्वकपका खेल भारतका ५ शहरमा हुनेछन् । अहम्दाबाद, नयाँ मुम्बई, भुवनेश्वर, गुवाहाटी र कोलकातामा विश्वकपका खेल हुनेछन् । अहिले उक्त पाँचवटै रंगशालाको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ९ : ३६ बजे

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा

इनड्राइभले दियो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार

काठमाडौं– इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित कार्यक्रममार्फत

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर