नेपालमा कुन जिल्लामा कति छन् कोरोना संक्रमित ? « Khabarhub

नेपालमा कुन जिल्लामा कति छन् कोरोना संक्रमित ?


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मंगलबार एकै दिन ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नेपालमा कुल संक्रमितको संख्या २१७ पुगेको छ ।

२१७ मध्ये हालसम्म सबैभन्दा धेरै पर्सामा ८२ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै उदयपुरमा ३२, कपिलवस्तमा २९,  बाँकेमा २४, रुपन्देहीमा १६, कैलाली र काठमाडौंमा ४/४, बारा रौतहट र धनुषामा ३/३ जना, बाग्लुङ, चितवन, झापा, महोत्तरी र भक्तपुरमा २/२ जना तथा बर्दिया, भोजपुर, कञ्चनपुर, सप्तरी, धनुषा, धादिङ र सर्लाहीमा १/१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

संक्रमित भएका जनामध्ये ३३ जना संक्रमणमुक्त भएका भने १८४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  १२ : ३६ बजे

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले