लकडाउनका समयमा रगत अभाव हुन नदिन गोठाटारमा रक्तदान कार्यक्रम « Khabarhub

लकडाउनका समयमा रगत अभाव हुन नदिन गोठाटारमा रक्तदान कार्यक्रम


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउनका कारण रगतको अभाव भइरहेको बेला काठमाडौंको कागेश्वरीका युवाहरुले रक्तदान अभियान सञ्चालन गरेका छन् ।

बुधवार विहान कागेश्वरी मनोहरा नगरपालिका ९ गोठाटारमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

साझा मञ्चले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजना गरे कार्यक्रममा ५० भन्दा बढीले रक्तदान गरेका थिए ।

आयोजक मध्येका एक रामचन्द्र कार्कीले लकडाउनका समयमा हुनसक्ने रगत अभावलाई मध्यनजर गर्दै रक्तदान आयोजना गरिएको बताए ।

रगत अभाव हुन नदिन समय पुगेका रक्तदाताले रगत दान गर्नुपर्ने हेम लुइँटेलले बताए ।

लकडाउनका समयमा बिरामीहरुलाई आवश्यक पर्ने रगत अभाव हुनसक्ने भन्दै रेडक्रसले रक्तदान गर्न अपिल गर्दै आएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  १२ : ०३ बजे

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमितको संख्या ७ हजार नाघेको

अमेरिकी आर्थिक दबाबमा इरानले आत्मसमर्पण गर्दैन : राष्ट्रपति पेजेस्कियन

एजेन्सी– इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इरानी जनताले अमेरिकी आर्थिक दबाबमा

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट

खुला पहुँच कार्यान्वयनका लागि दुई नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक

काठमाडौं – विद्युत् नियमन आयोगले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज- स्रोत नखुलेको भारतीय मुद्रासहित यहाँ एक जना पक्राउ परेका