दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको ‘बीओपी’ स्थापना (फोटो फिचर) « Khabarhub

दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको ‘बीओपी’ स्थापना (फोटो फिचर)


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-दार्चुलाको ब्यास गाउँपालिका १ स्थित छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना भएको छ। दार्चुलाको ब्यास गाउँपालिका १ छाङरुमा स्थापना भएको बीओपी बुधवारबाट सञ्चालनमा आएको हो।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापा र दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलसहितको टोलीले बीओपीको उद्घाटन गरेका हुन्। नेपाली सेनाको हेलिकप्टरमार्फत बीओपीमा आवश्यक पर्ने सामान आज विहान मात्रै दार्चुला लगिएको थियो।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ७ : ४१ बजे

वर्ष ०८२ : नयाँ निर्देशकको कब्जामा ‘हिट लिस्ट’, स्टारहरूकै फिल्म चौपट

काठमाडौं – जेन–जी आन्दोलन र चुनावका कारण यो वर्षको रिलिज

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बैस्दै

काठमाडौँ– सङ्घीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको

मुगुमा ४ क्याग्निच्युडको भूकम्प

काठमाडौँ– मुगुमा ४ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प

इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा

वासिङ्टन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता भए

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल