बुधबार कोरोना संक्रमण पुष्टि भएकी वीरगञ्जकी महिला नारायणी अस्पतालकी नर्स « Khabarhub

बुधबार कोरोना संक्रमण पुष्टि भएकी वीरगञ्जकी महिला नारायणी अस्पतालकी नर्स


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वीरगञ्जमा बुधबार साँझ कोरोना संक्रमण पुष्टि भएकी एक महिला नारायणी अस्पतालकी नर्स भएको पाइएको छ ।

नारायणी अस्पतालमा कार्यरत ३६ वर्षीया नर्समा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालका एक चिकित्सकका अनुसार कोरोनाका विरामी को उपचारमा खटिएकी ३६ वर्षीया नर्समा कोरोना संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिएकी ती नर्सको ड्युटीमा खटिएर क्वारेन्टाइनमा रहेको १० औं दिनमा कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । तर १५ दिनमा फेरी परीक्षण गर्दा कोरोनाको रिपोर्ट पोजेटिभ आएको ती डाक्टरले जानकारी दिए

बुधबार साँझ पर्साका तीन जनमा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्य ३६ र ७४ वर्षीय पुरुष,३६ वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ११ : ११ बजे

२६ दिनमा सोनम वाङ्चुकले तोडे अनसन

काठमाडौँ – भारतमा प्रश्नपत्र चुहावट (पेपर लिक) प्रकरणलाई लिएर विगत

‘अनलाइन’ सट्टेबाजीका दुई लाख ‘एप’ बन्द

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले ‘अनलाइन’ सट्टेबाजी (बेटिङ)र अवैधानिक वित्तीय कारोबार

अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त

काठमाडौं– नेपालका लागि फिलिपिन्सका अवैतनिक महावाणिज्यदूत सुरज वैद्य अनररी कन्सुलर

भारतको अध्यागमनमा अभिनेता नाजिरमाथि दुर्व्यवहार, भन्छन्-‘नामकै कारण केरकार गर्नु गलत हो’

काठमाडौँ – नेपाली चलचित्रका चर्चित अभिनेता नाजिर हुसेनले दिल्लीस्थित इन्दिरा

ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ

काठमाडौं– नेपालको ऊर्जा क्षेत्रको नियामक निकायका रूपमा स्थापित विद्युत् नियमन