अमेरिकामा कोरोनाले १ लाख १६ हजारको मृत्यु, २१ लाख बढी संक्रमित « Khabarhub

अमेरिकामा कोरोनाले १ लाख १६ हजारको मृत्यु, २१ लाख बढी संक्रमित


३१ जेष्ठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा संक्रमित हुनेको संख्या २१ लाख १६ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा २६ हजार ७७२ जना संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २१ लाख १६ हजार ४२८ पुगेको छ ।

कोरोना भाइरसको महामारीले अमेरिकामा शनिबार बिहानसम्म १ लाख १६ हजार ८१९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ८७५ जनाको मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ८ लाख ३९ हजार ८२२ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ११ लाख ५९ हजार ७८७ जनामध्ये १६ हजार ६१३ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ६ : ४३ बजे

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको