अमेरिकामा कोरोनाले १ लाख १६ हजारको मृत्यु, २१ लाख बढी संक्रमित | Khabarhub Khabarhub

अमेरिकामा कोरोनाले १ लाख १६ हजारको मृत्यु, २१ लाख बढी संक्रमित


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा संक्रमित हुनेको संख्या २१ लाख १६ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा २६ हजार ७७२ जना संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २१ लाख १६ हजार ४२८ पुगेको छ ।

कोरोना भाइरसको महामारीले अमेरिकामा शनिबार बिहानसम्म १ लाख १६ हजार ८१९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ८७५ जनाको मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ८ लाख ३९ हजार ८२२ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ११ लाख ५९ हजार ७८७ जनामध्ये १६ हजार ६१३ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ६ : ४३ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना