एमसीसीबारे छलफल गर्न आइतबार नेकपा सचिवालय बैठक बस्दै « Khabarhub

एमसीसीबारे छलफल गर्न आइतबार नेकपा सचिवालय बैठक बस्दै


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ दल  नेपाल कम्युनिस्ट पार्टी नेकपाले आइतबार अपराह्न ४ बजेका लागि सचिवालय बैठक बोलाएको छ ।

एमसीसीका विषयमा छलफलका लागि बैठक बोलाइएको जनाइएको छ । बैठकमा एमसीसी कार्यदलका सदस्यहरुलाई पनि निम्तो गरिएको छ।

बैठक प्रधानमन्त्री कार्यालय बालुवाटारमा तय भएको छ।

एमसीसीका विषयमा नेकपाभित्रको आन्तरिक विवादका कारण धकेलिँदै गएको सचिवालय बैठक अन्तत: आइतबारका लागि तय भएको हो।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  १० : २८ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६