अमेरिकामा  ५३ लाख ६० हजार बढीमा कोरोना संक्रमण « Khabarhub

अमेरिकामा  ५३ लाख ६० हजार बढीमा कोरोना संक्रमण


२९ श्रावण २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा कोरोना भाइरसको संक्रमणले ५३ लाख ६० हजारभन्दा बढी संक्रमित भएका छन् ।

बिहीबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ५४ हजार २५७ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमित संख्या ५३ लाख ६० हजार २१४ पुगेको छ।

संक्रमितमध्ये अहिलेसम्म २८ लाख १२ हजार १६१ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २३ लाख ७८ हजार ९२७ जनामध्ये १७ हजार ३२० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३८१ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ६९ हजार १२६ पुगेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  ७ : ०४ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको