अमेरिकाका विभिन्न तीन राज्यमा लागेको डढेलोमा २५ को मृत्यु, कयौँ बेपत्ता « Khabarhub

अमेरिकाका विभिन्न तीन राज्यमा लागेको डढेलोमा २५ को मृत्यु, कयौँ बेपत्ता


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाका विभिन्न तीन राज्यमा लागेको डढेलोले कम्तीमा २५ जनाको मृत्यु भएको छ ।

क्यार्लिफोनिया, वासिङ्टन र ओरेगनमा ३ हप्तादेखि लागेको डढेलोमा कम्तिमा २५ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

डढेलोपछि दर्जनौं मानिस सम्पर्कविहीन भएका छन् भने सयौँ घर जलेर नष्ट भएका छन्  ।

प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिएको छ ।

४० हजार स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ भने करिब ५ लाखलाई सानुपर्ने देखिएको ओरेगनका गभर्नर केट ब्राउनले बताएका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ८ : ५४ बजे

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल