बीपी प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको मृत्यु « Khabarhub

बीपी प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको मृत्यु


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाका अनुसार कोरोनाबाट मृत्यु हुनेमा विराटनगर–१२ का ७० वर्षीय पुरुष रहेका छन्।

ती पुरुषमा ज्वरो, खोकी र श्वासप्रस्वासकाे समस्या देखिएको तथा उनी उच्च रक्तचापका विरामी रहेको प्रतिष्ठानले जानकारी दिएको छ।

उनमा प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको स्वाब परीक्षणमा भदौ १६ गते कोरोना पुष्टि भएको थियो। भदाै १७ गते उनलाई प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएको थियो।

प्रतिष्ठानका प्रवक्ता डा. सापकोटाका अनुसार उपचारको क्रममा उनको आइतबार दिउँसो मृत्यु भएको हो।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ७ : ०९ बजे

निरन्तर ओरालो लाग्दै डलर : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

आज २०८२ साल चैत २६ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर