चितवनमा कोरोना संक्रमित महिलाको मृत्यु « Khabarhub

चितवनमा कोरोना संक्रमित महिलाको मृत्यु


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन-चितवनमा होम आइसोलेसनमा रहेकी कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

पूर्वी चितवनको कालिका नगरपालिका – १ कि ८५ वर्षीया कोरोना संक्रमित वृद्धाको मृत्यु भएको प्रहरीले जनाएको हो ।

उनको मंगलबार अपराह्न ४ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय, टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन कार्कीले जानकारी दिए । श्वासप्रश्वासमा समस्या भइ असोज २२ गते चितवन मेडिकल कलेजमा भर्ना भएकी मृतक वद्धामा २३ गते कोरोना पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएपछि आफ्नै घरमा आइसोलेसनमा बसेकी उनको मंगलबार मृत्यु भएको हो ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ७ : ०० बजे

रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश

रोल्पा – रोल्पामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका ३५

बङ्गलादेशका प्रधानमन्त्रीद्वारा निर्वाचनको सफलताको कामना

काठमाडौं– बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले नेपालमा यही फागुन २१ गतेका

स्वीकृति नलिइ भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापे

ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि बढाओस् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि

२४ घण्टामा देशभर १५ स्थानमा आगलागीका घटना

काठमाडौं– राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यही फागुन