रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण पुष्टि « Khabarhub

रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण पुष्टि


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व चर्चित फुटबलर क्रिष्टियानो रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार रोनाल्डोलाई संक्रमण पुष्टि भएको हो। पोर्चुगल तथा युभेन्ट्सका स्टार फुटबलर रोनाल्डोले आइतबार राति फ्रान्सविरुद्व मैदान उत्रिएका थिए।

नेसन्स लिग अन्तरगतको उक्त खेल गोलरहित बराबरी भएको थियो। ५ पटकका बालन डि ओर विजेता रोनाल्डोलाई कोरोना पुष्टि भएसँगै अबको केही दिन आईसोलेसनमा बस्ने छन्।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ८ : ३४ बजे

चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन– चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित भएका

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौँ– आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति

बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी– भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको

स्टार बनाउने ‘गडफादर’ : कसले कसलाई दिए ब्रेक ?

काठमाडौँ- सामान्यताः अरुले प्रभुत्व जमाइरहेको क्षेत्रमा नयाँ व्यक्तिलाई अवसर मिल्न

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब २३ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात

वीरगन्ज– चालु आर्थिक वर्षको प्रथम सात महिनामा एक खर्ब २३